सि.नं. सेवाको विवरण आवश्यक कागजात आवश्यक प्रक्रिया लाग्ने शुल्क/दस्तुर लाग्ने समय जिम्मेवार शाखा जिम्मेवार अधिकारी
1 नाता प्रमाणित

आधारभूत काजजातहरु
१. निवेदकको हकदारहरुको नागरिकता प्रमाणपत्र वा जन्मदर्ताको प्रतिलिपि
२. नाता खुल्ने कागजातको प्रतिलिपि
३. हकदारहरुको पासपोर्ट साइजको फोटो ४ प्रति
सहायक कागजातहरु
१. मृत्यू दर्ता प्रमाणपत्रको प्रतिलिपि (आवश्यक भएमा) ।
२. हकवाला नाबालक भए जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि (आवश्यक भएमा) ।
३. बसाई सरी आएको हकमा बसाईसराईको प्रतिलिपि (आवश्यक भएमा मात्र) ।
४. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने । 


१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने
२. वडाअध्यक्ष तथा सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।
३. पेश भएका कागजातको रुजुगरी नाता प्रमाणित कागजात तयार गर्ने ।
४. तोकिएको शुल्क बुझाउने ।
५. वडाअध्यक्षले हस्ताक्षर गर्ने ।
६. कार्यालयको छाप लगाई चलानी गरी नाता प्रमाणित कागजात उपलब्ध गराउने। 

1.नाता प्रमाणित (नेपाली) ३७५ । 2.नाता प्रमाणित (अङगेजी) १०००। सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिन भित्र वडा कार्यालय वडा अध्यक्ष
2 नागरिकतार नागरिकताको प्रतिलिपि सिफारिस
  1.  नागरिकता लिनेको नाम, थर, वतन, जन्म मिति र बावु आमाको नाम समेत खुलेको निवेदन,
  2.  निवेदकको बावु, आमा वा आफ्ना बंशतर्फका तीन पुस्ता भित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपि,
  3.  जन्म दर्ता प्रमाणपत्रको फोटोकपि,
  4.  विवाहित महिलाको हकमा पति र आमा बावुको नागरिकता प्रमाणपत्र र विवाह दर्ता प्रमाणपत्रको फोटोकपि,
  5.  अन्यत्रबाट बसाइसरी आएको भए बसाइसराई प्रमाणपत्रको फोटोकपि, 
  6.  दुवै कान देखिने अटो साइजको फोटो ३ प्रति ।
  7.  सर्जमिन मुचुल्का आवश्यक परेमा 

उल्लेखित कागजात सहित निवेदन लेखी सो निवेदन पत्रमा सरजमिन वुझि सम्बन्धित वडाका वडाध्यक्ष (वडाध्यक्ष नभएको अवस्थामा सचिव) को सिफारिस गराई न.पा.मा निवेदन दर्ता गराउनु पर्नेछ 

वंशज (१२५।- जन्मसिद्ब (१२५।- वैवाहिक(२५०।- अंगिकृत(१०००।- प्रतिलिपी सिफारिस रु.२१०।- सोही दिन वडा कार्यालय -
3 स्थायी बसोबास सिफारिस

1.बसाइसरी आएको भए बसाइसराई दर्ताको प्रमाणपत्र
2.सिफारिस मागको निवेदन
3.
नेपाली नागरिकताको प्रमाणपत्र  

-

प्रति सिफारिस रु.५००।– 1 वडा कार्यालय वडा अध्यक्ष
4 अन्य सिफारिस(अङ्गेजी)
  1. निवेदकको नाम,थर,वतन जन्म मिति तीनपुस्ते विवरण नागरिकता
  2. दुवै काम देखिने अटो साईजको फोटो २ प्रति
  3. ८ विवाहित महिला भएमा विवाह दर्ता प्रमाणपत्र
  4. सम्बन्धित कामको लागि आवश्यक पर्ने प्रमाणहरु

-

प्रति सिफारिस रु.१०००।- 1 दिन वडा कार्यालय वडा अध्यक्ष
5 व्यक्तिको नाम, थर, जन्म मिति तथा वतन फरक – फरक भएको भए सो व्यक्ति एउटै हो भन्ने सिफारिस
  1. निवेदकको तीनपुस्ते बिवरण सहितको निवेदन,
  2.   निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  3.   नाम, थर, जन्म मिति तथा वतन फरक भएको पुष्टि गर्ने कागज प्रमाण, 
  4.   आवश्यकता अनुसार स्थलगत सरजमिन मुचुल्का ।

-

1दिन वडा कार्यालय वडा अध्यक्ष
6 विवाहितर अविवाहित प्रमाणीकरण सिफारिस
  1.   सिफारिस मागको निवेदन,
  2.   निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  3.   विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि ९विवाहित प्रमाणितको लागि० ,
  4.   पेश भएको कागजातबाट प्रमाण नखुलेको अवस्थामा स्थलगत सरजमिन,
  5.   नगरपालिकालाई चालु आ.व.मा बुझाउनु पर्ने कर दस्तुर चुक्ता गरेको रसिद ।

-

रु.५०० सरजमिन बुझ्नु नपर्नेमा सोही दिन र सरजमिन बुझ्नुपर्दा भोलिपल्ट वडा कार्यालय वडा अध्यक्ष
7 उद्योग÷व्यवसाय दर्ता सिफारिस
  1. उद्योग÷व्यवसाय गरिने घरको चार किल्लाका जग्गाको कित्ता नं. र चार किल्लाका
  2.   सधियारहरुको नाम, ठेगाना खुलेका निवेदन,
  3.   निवेदकको नागरिकताको प्रमाणपत्रको फोटोकपि,
  4.   आफ्नै स्वामित्वको घरमा उद्योग÷व्यवसाय गर्ने भए घरधनीको जग्गाधनी प्रमाण पूर्जाको –फोटोकपि,
  5.   बहालको घर÷जग्गामा व्यवसाय गर्ने हो भने घरधनीको  धनीपूर्जा,  मञ्जुरीनामा र बहाल सम्झौताको प्रतिलिपि,
  6.   निवेदकको पासपोर्ट साईजको फोटो २ प्रति
  7.   आवश्यकताको आधारमा स्थलगत सरजमिन मुचुल्का ।

-

रु.५०० सरजमिन बुझ्नु नपर्नेमा सोही दिन र सरजमिन बुझ्नुपर्दा भोलिपल्ट वडा कार्यालय वडा सचिब
8 व्यापार व्यवसाय र उद्योग बन्द भएको सिफारिस
  1. बन्द भएको व्यवसायको बिवरण खुलेको निवेदन,
  2.   नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  3.   चालु आर्थिक बर्ष सम्मको व्यवसाय नवीकरण भएको प्रमाण,
  4.   भाडाको घरमा व्यवसाय सञ्चालन गरेको भए भाडा सम्झौता ।

-

रु.५०० वडा कार्यालय वडा अध्यक्ष
9 व्यक्तिगत बिवरण प्रमाणित गर्ने
  1.   सिफारिस मागको निवेदन,
  2.   निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, 
  3.    बिषयसँग सम्वन्धित अन्य प्रमाण कागज भए।

-

रु.५०० 1दिन वडा कार्यालय वडा अध्यक्ष
10 जग्गाधनी दर्ता प्रमाण पूर्जामा घर कायम गर्ने सिफारिस
  1. घर कायम गरिपाउँ भन्ने व्यहोराको सिफारिस,
  2. निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  3. सम्वन्धित जग्गाको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि, 
  4. भवन निर्माण कार्य सम्पन्न प्रमाणपत्र, 
  5. जग्गाको प्रमाणित नापी नक्सा । 
  6. नगरपालिकालाई चालु आ.व.मा बुझाउनु पर्ने कर दस्तुर चुक्ता गरेको रसिद।

-

रु.५०० 1 दिन वडा कार्यालय वडा अध्यक्ष
11 जग्गाधनी दर्ता प्रमाण पूजा हराएको सिफारिस गर्ने र कित्ता काट गर्न सिफारिस गर्ने
  1.  घर कायम गरिपाउँ भन्ने व्यहोराको सिफारिस,
  2.   निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  3.   सम्वन्धित जग्गाको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि, 
  4.   भवन निर्माण कार्य सम्पन्न प्रमाणपत्र, 
  5.   जग्गाको प्रमाणित नापी नक्सा । 
  6.   नगरपालिकालाई चालु आ.व.मा बुझाउनु पर्ने कर दस्तुर चुक्ता गरेको रसिद ।

-

रु.५०० 1दिन वडा कार्यालय वडा अध्यक्ष
12 जग्गाधनी दर्ता प्रमाण पूजा हराएको सिफारिस गर्ने र कित्ता काट गर्न सिफारिस
  1.   निवेदकको तीनपुस्ते बिवरण सहितको निवेदन, 
  2.  निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  3.  जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि भएमा ।
  4.  कित्ता काट गरिनुपर्ने जग्गाको जग्गाधनी दर्ता प्रमाण पूर्जा र ब्ल प्रिन्ट नक्सा ।

-

रु.५०० 1दिन वडा कार्यालय वडा अध्यक्ष
13 चारकिल्ला प्रमाणित सिफारिस गर्ने (विक्री प्रयोजन)
  1.   निवदकको तीनपुस्ते बिवरण सहितको निवेदन,
  2.   निवेदकको नागरिकता प्रमाणपत्रको फोटोकपि,
  3.   जग्गाको जग्गाधनी दर्ता प्रमाण पूर्जा र ब्ल प्रिन्ट नक्सा ।

-

एक कठ्ठासम्म रु २००० एक कठ्ठादेखि दुई कठ्ठासम्म रु ३००० दुई कठ्ठादेखि पाँच कठ्ठासम्मा रु४५०० पाँच कठ्ठादेखि माथि जतिसुकै क्षेत्रफलमा रु १०००० 1दिन वडा कार्यालय वडा अध्यक्ष
14 चारकिल्ला प्रमाणित सिफारिस गर्ने (वैंकिङ्ग प्रयोजन)
  1. निवदकको तीनपुस्ते बिवरण सहितको निवेदन,
  2. निवेदकको नागरिकता प्रमाणपत्रको फोटोकपि,
  3. जग्गाको जग्गाधनी दर्ता प्रमाण पूर्जा र ब्ल प्रिन्ट नक्सा।

-

एक कठ्ठासम्म रु २००० एक कठ्ठादेखि दुई कठ्ठासम्म रु ३००० दुई कठ्ठादेखि पाँच कठ्ठासम्मा रु४५०० पाँच कठ्ठादेखि माथि जतिसुकै क्षेत्रफलमा रु १०००० सरजमिन बुझ्नु नपर्नेमा सोही दिन र सरजमिन बुझ्नुपर्दा भोलिपल्ट वडा कार्यालय वडा अध्यक्ष
15 संरक्षक प्रमाणित (व्यक्तिगत र संस्थागत)
  1.   संस्थाको चिट्ठी,
  2.  संस्था नवीकरणको निस्सा, विधान र नियमावलीको प्रतिलिपि,
  3.   संस्थाले घर बहालमा लिएको भए बहाल सम्झौता,
  4.   आवश्यकताको आधारमा सरजमिन बुझ्न सकिने,
  5.   संरक्षक दिनेको नागरिकताको प्रतिलिपि,
  6.   आवश्यकताको आधारमा स्थलगत सरजमिन बुझिन ।

-

रु.५०० सरजमिन बुझ्नु नपर्नेमा सोही दिन र सरजमिन बुझ्नुपर्दा भोलिपल्ट वडा कार्यालय वडा अध्यक्ष
16 बन्द घर तथा कोठा खोल्न रोहवरमा बस्ने
  1. आवश्यक बिवरण खुलेको निवेदन,
  2.   निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपि,
  3.   बहाल कर सम्झौताको सिफारिस,
  4.   जिल्ला प्रशासन कार्यालयको पत्र,
  5.   स्थानीय प्रहरी कार्यालयको प्रतिनिधि ।

-

रु.५०० सरजमिन बुझ्नु नपर्नेमा सोही दिन र सरजमिन बुझ्नुपर्दा भोलिपल्ट वडा कार्यालय वडा अध्यक्ष
17 हकवाला वा हकदार (पारिवारिक बिवरण) प्रमाणित
  1.   सिफारिस मागको निवेदन,
  2.   निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, 
  3.   हकवाला वा हकदार पुष्ट्याई गर्ने प्रमाण कागजहरु, 
  4.   स्थलगत सरजमिन मुचुल्का ।

-

रु.५०० 1दिन वडा कार्यालय वडा अध्यक्ष
18 नामसारी गर्न सिफारिस गर्ने
  1.   सिफारिस मागको निवेदन,
  2.   निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  3.   नामसारीका लागि पुष्ट्याई गर्ने प्रमाण कागज, 
  4.   स्थलगत सरजमिन मुचुल्का ।

-

रु.५०० 1दिन वडा कार्यालय वडा अध्यक्ष
19 जग्गा तथा घर मूल्याङ्कन सिफारिस
  1.   सिफारिस मागको निवेदन,
  2.   निवेदकको नागरिकताको प्रतिलिपि,
  3.   मूल्याङ्कन गरिनुपर्ने जग्गाको धनिपूर्जाको प्रतिलिपि,
  4.   आवश्यकताको आधारमा स्थलगत सरजमिन मुचुल्का ।

-

१० लाख भन्दा कम भएमा( ६०० १० लाख भन्दा माथि भएमा सयकडा – ०।१२ 1दिन वडा कार्यालय वडा अध्यक्ष
20 विदेशमा पढ्न जाने विद्यार्थीको सिफारिस
  1.   सिफारिस मागको निवेदन,
  2.   निवेदकको नागरिकताको प्रतिलिपि,
  3.   विद्यालयको समहति पत्र
  4.   मूल्याङ्कन गरिनुपर्ने जग्गाको धनिपूर्जाको प्रतिलिपि,
  5.   अन्य शैक्षिक कागजात

-

रु.५०० 1दिन वडा कार्यालय वडा अध्यक्ष
21 वैवाहिक नागरिकता सिफारिस
  1.   सिफारिस मागको निवेदन,
  2.   नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार,
  3.   साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने प्रमाण कागज, 
  4.   विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि,
  5.   हालसाल खिचेको ३ प्रति फोटो,
  6.   आवश्यकताको आधारमा स्थलगत सरजमिन बुझिन ।

-

रु.२५० 1दिन वडा कार्यालय वडा अध्यक्ष
22 अङ्गिकृत नागरिकता सिफारिस
  1.   सिफारिस मागको निवेदन,
  2.   अङ्गिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार,
  3.   साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने प्रमाण कागज, 
  4.   विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि,
  5.   हालसाल खिचेको ३ प्रति फोटो,
  6.   आवश्यकताको आधारमा स्थलगत सरजमिन बुझिन ।

-

रु.१००० सरजमिन बुझ्नु नपर्नेमा सोही दिन र सरजमिन बुझ्नुपर्दा भोलिपल्ट वडा कार्यालय वडा अध्यक्ष
23 आर्थिक अवस्था कमजोर वा विपन्नता सिफारिस
  1.   सिफारिस मागको निवेदन,
  2.   निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपि,
  3.   आर्थिक अवस्था कमजोर भएको पष्टि गर्ने अन्य कागज भएमा ।

-

रु.५०० 1दिन वडा कार्यालय वडा अध्यक्ष
24 जन्मदर्ता सिफारिस
  1.   वालक÷वालिकाका बाबु आमाको नागरिकताको प्रमाणपत्र,
  2.   सूचना दिने (परिवारको मुख्य व्यक्ति) को नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  3.   अस्पतालमा जन्मेको भए अस्पतालले दिएको जन्म प्रमाणपत्र,
  4.   नाबालखको बावु वा आमाले सूचना फाराम भरी पेश गर्नुपर्ने ।

३५ दिनभित्र दर्ता गरे शुल्क नलाग्ने।३५ दिन नाघेपछि रु.२००।– सोही दिन नगर प्रमुख कार्यक्ष वडा सचिव
25 उपभोक्ता समितिसँग योजना सम्झौता
  1. सेवा सुविधा प्राप्त गर्न आवश्यक कागजात:
      1. योजना मागका लागि सम्बन्धित उपभोक्ता समितिको निवेदन।
      1. योजनाको प्राबिधिक लागत इस्टिमेट।
      1. सम्बन्धित वडाका जनप्रतिनिधिको रोहवरमा नियमानुसार उपभोक्ता समिति तथा अनुगमन समिति गठन गरेको निर्णय (माइन्युट) को प्रतिलिपि।
      1. उपभोक्ता समितिको अध्यक्ष, सचिव र कोषाध्यक्षको नागरिकता प्रमाणपत्रको प्रतिलिपि।
      1. सम्बन्धित वडा कार्यालयको सिफारिस।
      1. सम्बन्धित प्राविधिक (इन्जिनियर)बाट तयार गरिएको लागत अनुमान।
      1. Location Plan, Section plan, Drawing र योजना सञ्चालन कार्यतालिका।
      1. नियमानुसार लाग्ने जनसहभागिता वापतको रकम महानगरपालिकाले तोकेको बैंक खातामा जम्मा गरेको भौंचर।
      1. २ नं. योजना फाराम।
      1. निर्माण कार्य शुरु गर्नु अघिको सम्बन्धित स्थलको फोटाहरु।
      1. उपभोक्ता समितिको नाममा बैंक खाता खोल्नको लागि खाता सञ्चालक सम्बन्धी समितिको निर्णय, खाता सञ्चालकको २/२ प्रति फोटाहरु, नागरिकता प्रमाण पत्रको प्रतिलिपिहरु।
      1. सम्पदा निर्माण तथा पुननिर्माणको हकमा सम्पदाको ऐतिहासिक पृष्ठभूमि समेत खुलाउनु पर्नेछ।
      1. उपभोक्ता समितिमा ३३ प्रतिशत महिला हुनुपर्ने।

-

0 हजुरले जान्न चाहनुभएको सेवा प्राप्त गर्न लाग्ने समय यस् प्रकार छ: कागजात पुरा भएको ३ दिन भित्र याेजना शाखा योजना शाखा प्रमुख
26 ठेक्काबाट गरिने निर्माणको हकमा
  1. सेवा सुविधा प्राप्त गर्न आवश्यक कागजात:
    1. प्रचलित सार्वजनिक खरिद ऐन तथा सार्वजनिक खरिद नियमावली बमोजिमको प्रक्रिया पुरा गर्ने गरी वोलपत्र/सिलवन्दी दरभाउपत्र आव्हानको सूचना बमोजिम।

-

0 कागजात पुगेको ३ दिन भित्र याेजना शाखा योजना शाखा प्रमुख
27 पेश्की माग
  1. सेवा सुविधा प्राप्त गर्न आवश्यक कागजात:
      1. उपभोक्ता समितिको पेश्की माग गर्ने निर्णयको प्रतिलिपि।
      1. पेश्की मागको निवेदन।
      1. सम्झौता र कार्यादेश दिएको पत्रको प्रतिलिपि।

-

0 कागजात पुगेको ३ दिन भित्र याेजना शाखा योजना शाखा प्रमुख
28 राजश्व सम्बन्धित

सूत्र सिस्टममा पहिलो पटक कर तिर्दा आवश्यक कागजात:

  • घर/संरचना र जग्गाको स्वघोषणा फारम

  • यसभन्दा अगाडि कर तिरेको रसिद

  • संरचनाको नक्शापास वा नियमित प्रमाणपत्र

  • जग्गा धनिपूर्जा प्रमाणपत्र

  • नेपाली नागरिकताको प्रमाणपत्र

दोस्रो पटक कर तिर्दा आवश्यक कागजात:

  • अघिल्लो वर्ष कर तिरेको रसिद वा करदाता नं. मात्र

-

- - राजस्व उपशाखा राजस्व शाखा प्रमुख