| लाग्ने शुल्क/दस्तुर: |
रु.५०० |
| लाग्ने समय: |
1 दिन |
| सेवा प्रदान गर्ने कार्यालय: |
वडा कार्यालय
|
| जिम्मेवार शाखा: |
वडा कार्यालय |
| जिम्मेवार अधिकारी: |
वडा अध्यक्ष |
| कोठा नं.: |
वडा अध्यक्ष
|
- घर कायम गरिपाउँ भन्ने व्यहोराको सिफारिस,
- निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
- सम्वन्धित जग्गाको जग्गाधनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि,
- भवन निर्माण कार्य सम्पन्न प्रमाणपत्र,
- जग्गाको प्रमाणित नापी नक्सा ।
- नगरपालिकालाई चालु आ.व.मा बुझाउनु पर्ने कर दस्तुर चुक्ता गरेको रसिद।