| लाग्ने शुल्क/दस्तुर: |
रु.२५० |
| लाग्ने समय: |
1दिन |
| सेवा प्रदान गर्ने कार्यालय: |
वडा कार्यालय
|
| जिम्मेवार शाखा: |
वडा कार्यालय |
| जिम्मेवार अधिकारी: |
वडा अध्यक्ष |
| कोठा नं.: |
वडा अध्यक्ष
|
- सिफारिस मागको निवेदन,
- नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार,
- साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने प्रमाण कागज,
- विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि,
- हालसाल खिचेको ३ प्रति फोटो,
- आवश्यकताको आधारमा स्थलगत सरजमिन बुझिन ।