| लाग्ने शुल्क/दस्तुर: |
रु.५०० |
| लाग्ने समय: |
१ |
| सेवा प्रदान गर्ने कार्यालय: |
वडा कार्यालय
|
| जिम्मेवार शाखा: |
वडा कार्यालय |
| जिम्मेवार अधिकारी: |
वडा अध्यक्ष |
| कोठा नं.: |
वडा अध्यक्ष
|
- बन्द भएको व्यवसायको बिवरण खुलेको निवेदन,
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
- चालु आर्थिक बर्ष सम्मको व्यवसाय नवीकरण भएको प्रमाण,
- भाडाको घरमा व्यवसाय सञ्चालन गरेको भए भाडा सम्झौता ।