| लाग्ने शुल्क/दस्तुर: | 1.नाता प्रमाणित (नेपाली) ३७५ । 2.नाता प्रमाणित (अङगेजी) १०००। |
|---|---|
| लाग्ने समय: | सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिन भित्र |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | वडा कार्यालय |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
आधारभूत काजजातहरु
१. निवेदकको हकदारहरुको नागरिकता प्रमाणपत्र वा जन्मदर्ताको प्रतिलिपि
२. नाता खुल्ने कागजातको प्रतिलिपि
३. हकदारहरुको पासपोर्ट साइजको फोटो ४ प्रति
सहायक कागजातहरु
१. मृत्यू दर्ता प्रमाणपत्रको प्रतिलिपि (आवश्यक भएमा) ।
२. हकवाला नाबालक भए जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि (आवश्यक भएमा) ।
३. बसाई सरी आएको हकमा बसाईसराईको प्रतिलिपि (आवश्यक भएमा मात्र) ।
४. थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने ।
१. सेवाग्राहीले तोकिएको कागजातहरु पेश गर्ने
२. वडाअध्यक्ष तथा सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने र निवेदन दर्ता गर्ने ।
३. पेश भएका कागजातको रुजुगरी नाता प्रमाणित कागजात तयार गर्ने ।
४. तोकिएको शुल्क बुझाउने ।
५. वडाअध्यक्षले हस्ताक्षर गर्ने ।
६. कार्यालयको छाप लगाई चलानी गरी नाता प्रमाणित कागजात उपलब्ध गराउने।