सेवाको विवरण
1. नाता प्रमाणित
2. नागरिकतार नागरिकताको प्रतिलिपि सिफारिस
3. स्थायी बसोबास सिफारिस
4. अन्य सिफारिस(अङ्गेजी)
5. व्यक्तिको नाम, थर, जन्म मिति तथा वतन फरक – फरक भएको भए सो व्यक्ति एउटै हो भन्ने सिफारिस
6. विवाहितर अविवाहित प्रमाणीकरण सिफारिस
7. उद्योग÷व्यवसाय दर्ता सिफारिस
8. व्यापार व्यवसाय र उद्योग बन्द भएको सिफारिस
9. व्यक्तिगत बिवरण प्रमाणित गर्ने
10. जग्गाधनी दर्ता प्रमाण पूर्जामा घर कायम गर्ने सिफारिस
11. जग्गाधनी दर्ता प्रमाण पूजा हराएको सिफारिस गर्ने र कित्ता काट गर्न सिफारिस गर्ने
12. जग्गाधनी दर्ता प्रमाण पूजा हराएको सिफारिस गर्ने र कित्ता काट गर्न सिफारिस
13. चारकिल्ला प्रमाणित सिफारिस गर्ने (विक्री प्रयोजन)
14. चारकिल्ला प्रमाणित सिफारिस गर्ने (वैंकिङ्ग प्रयोजन)
15. संरक्षक प्रमाणित (व्यक्तिगत र संस्थागत)
16. बन्द घर तथा कोठा खोल्न रोहवरमा बस्ने
17. हकवाला वा हकदार (पारिवारिक बिवरण) प्रमाणित
18. नामसारी गर्न सिफारिस गर्ने
19. जग्गा तथा घर मूल्याङ्कन सिफारिस
20. विदेशमा पढ्न जाने विद्यार्थीको सिफारिस
21. वैवाहिक नागरिकता सिफारिस
22. अङ्गिकृत नागरिकता सिफारिस
23. आर्थिक अवस्था कमजोर वा विपन्नता सिफारिस
24. जन्मदर्ता सिफारिस
25. उपभोक्ता समितिसँग योजना सम्झौता
26. ठेक्काबाट गरिने निर्माणको हकमा
27. पेश्की माग
28. राजश्व सम्बन्धित

उपभोक्ता समितिसँग योजना सम्झौता

लाग्ने शुल्क/दस्तुर: 0
लाग्ने समय: हजुरले जान्न चाहनुभएको सेवा प्राप्त गर्न लाग्ने समय यस् प्रकार छ: कागजात पुरा भएको ३ दिन भित्र
सेवा प्रदान गर्ने कार्यालय: नपा कार्यालय
जिम्मेवार शाखा: याेजना शाखा
जिम्मेवार अधिकारी: योजना शाखा प्रमुख
कोठा नं.: योजना शाखा प्रमुख

सेवाग्राहिले पुर्याउनुपर्ने प्रमाण तथा कागजात

  1. सेवा सुविधा प्राप्त गर्न आवश्यक कागजात:
      1. योजना मागका लागि सम्बन्धित उपभोक्ता समितिको निवेदन।
      1. योजनाको प्राबिधिक लागत इस्टिमेट।
      1. सम्बन्धित वडाका जनप्रतिनिधिको रोहवरमा नियमानुसार उपभोक्ता समिति तथा अनुगमन समिति गठन गरेको निर्णय (माइन्युट) को प्रतिलिपि।
      1. उपभोक्ता समितिको अध्यक्ष, सचिव र कोषाध्यक्षको नागरिकता प्रमाणपत्रको प्रतिलिपि।
      1. सम्बन्धित वडा कार्यालयको सिफारिस।
      1. सम्बन्धित प्राविधिक (इन्जिनियर)बाट तयार गरिएको लागत अनुमान।
      1. Location Plan, Section plan, Drawing र योजना सञ्चालन कार्यतालिका।
      1. नियमानुसार लाग्ने जनसहभागिता वापतको रकम महानगरपालिकाले तोकेको बैंक खातामा जम्मा गरेको भौंचर।
      1. २ नं. योजना फाराम।
      1. निर्माण कार्य शुरु गर्नु अघिको सम्बन्धित स्थलको फोटाहरु।
      1. उपभोक्ता समितिको नाममा बैंक खाता खोल्नको लागि खाता सञ्चालक सम्बन्धी समितिको निर्णय, खाता सञ्चालकको २/२ प्रति फोटाहरु, नागरिकता प्रमाण पत्रको प्रतिलिपिहरु।
      1. सम्पदा निर्माण तथा पुननिर्माणको हकमा सम्पदाको ऐतिहासिक पृष्ठभूमि समेत खुलाउनु पर्नेछ।
      1. उपभोक्ता समितिमा ३३ प्रतिशत महिला हुनुपर्ने।

प्रक्रिया / सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

-